धनगढी। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरद्धारा सञ्चालित (इको÷आइओएम) परियोजनाको परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ। युरोपेली युनियनको मानवीय सहयोगको सहयोग, (आईओएम) नेपालको नेतृत्वमा, ‘सेभ द चिल्ड्रेन’ तथा एनएनएसडब्लुएको साझेदारीमा सञ्चालित–‘कोभिड–१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीका निम्ति आइसोलेशन...