काठमाडौं । इजरायली हमलामा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्टकाअनुसार इजरायली सेनाले बिहीबार बेरुतको सफीद्दिनलाई निशाना बनाएको थियो । अलजजीराका अनुसार इजरायली सेनाले भूमिगत बंकरमा ११...