काठमाडौं । नेपाल प्रहरीका २६३ जना सहायक हवल्दार हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved