काठमाडौं । सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी हवलदारले प्रहरी जवानलाई कुटेका छन् । अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवलदार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अङ्गरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै थप्पड हानेका हुन् ।...