एजेन्सी । हर्रो एन्टीअक्सीडेन्ट र एन्टीब्याक्टेरियल गुणले भरपूर हुन्छ । यसको एक चम्चा धुलो दैनिक सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने आयूर्वेदका चिकित्सक बताउँछन् । हर्रोका फाइदाबारे आयुर्वेदिक डाक्टरका धारणा के छन् भन्नेबारे जानौं- हर्रोमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छन्...