काठमाडौं । नाटक ‘हरि हजुरबा’को थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ गतेदेखि मञ्चन सुरु भएको छ । मण्डला थिएटरको प्रस्तुति तथा दयाहाङ राई र बुद्धि तामाङको निर्माणमा तयार भएको यो नाटकको मञ्चन पुष ४ गते (बिहीबार)देखि सुरु भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved