हरिवन तनाव

आफ्ना उम्मेदवारलाई विष खुवाइएको भन्दै हरिवनमा माओवादी केन्द्रका कार्यकर्ताको विरोध

जनकपुरधाम। सलार्हीको हरिवनमा आफ्नो पार्टीबाट वडाध्यक्षका उम्मेदवारलाई सुनियोजित रुपमा विष खुवाएर मार्ने षडयन्त्र गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनको कारण हरिवन बजार तनावग्रस्त बनेको छ। माओवादी कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजामसहित नाराबाजी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved