एजेन्सी। भारतको हरियाणामा दुई समूहबीच साम्प्रदायिक हिंसा फैलिएको छ । मेवातमा सोमबार साम्प्रदायिक हिंसापछि गुरुग्रामको सेक्टर ५७ मा रहेको मस्जिदमा आगजनी भएको खबर छ । मस्जिद व्यवस्थापन समितिका अध्यक्षले बीबीसीलाई भने, ‘हिंसाको यस घटनामा मस्जिदका इमामको मृत्यु भएको छ...