संसद्को सामान्य सत्रमा गरिएको एक टिप्पणीले श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरासूर्यालाई निकै झस्कायो । त्यही क्षण उनले एउटा कुरा गहिरो गरि महशुस गरिन् । शक्तिशाली नेताहरूको लोकप्रियतावादी राजनीतिले ध्वस्त मुलुकले महिलाका निम्ति रुपान्तरणकारी राजनीतिको अवसर दिएको छ । उनका पुरूष...