बेइजिङ । चीनले स्वच्छ र दिगो ऊर्जा विकास गर्न हाइड्रोजन प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। हालै सम्पन्न चीन अन्तर्राष्ट्रिय हाइड्रोजन कङ्ग्रेस (सिआइएचसी) सन् २०२५ मा यस प्रविधिका नयाँ उपलब्धिहरू प्रदर्शन गरिए, जसले भविष्यमा हाइड्रोजन ऊर्जा महत्वपूर्ण भूमिका खेल्ने...