काठमाडौं। रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत प्राप्त गरेका छन् भने माओवादीका उम्मेदवार...