काठमाडौं । फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा आइतबार ५४ वर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । श्रेष्ठकै प्रशिक्षणमा ‘ए’ डिभिजन क्लब न्युरोड...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved