काठमाडौं । इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डीएनए परीक्षण गरिरहेको बीबीसीले जनाएको छ । इजरायली सेना (आईडीएफ) ले हमास नेता याह्या सिनवार पनि गाजामा भएको आक्रमणमा मारिएको हो कि भनेर अनुसन्धान...