काठमाडौं । पर्सामा सामाजिक टिकटकमा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । उनले टिकटकसहित फेसबुकमा पनि भिडिओ अपलोड गरेको आरोप छ । पटेललाई सार्वजनिक शान्तिविरुद्धको...