काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी हतियार आयात गर्ने मुलुक बनेको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार पछिल्लो पाँच वर्षमा भारतले सबैभन्दा बढी हतियार खरिद गरेको छ । प्रतिवेदनअनुसार पाँच वर्षमा भारतको हतियार खरिद...