हतियारधारी

सुरक्षाकर्मीको कारबाहीमा नाइजेरियामा ५० बन्दुकधारी मारिए

द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन्। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएका सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ। काडुना राज्यको अन्तरिक सुरक्षा तथा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved