ब्रसेल्स । बुडापेस्टले हङ्गेरीको सार्वभौमसत्ता रक्षा गर्ने र विदेशी प्रभाव रोक्ने उद्देश्यले कानून पारित गरेपछि युरोपेली सङ्घ (इयु) ले हङ्गेरीविरुद्ध कारवाही सुरु गरेको बताएको छ । आलोचकहरूका अनुसार उक्त कानून जुनमा हुने महत्त्वपूर्ण इयु र हङ्गेरियाली नगरपालिका निर्वाचनअघि विरोधीहरूलाई...