एजेन्सी। हङकङले कोरोना संक्रमण बढेसँगै कडाई गरेको छ। हङकङ विमानस्थललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाइने भएको छ। विमानस्थलकाअनुसार यो नियम आइतबारदेखि लागू हुनेछ। भाइरसको उच्च जोखिम रहेका १ सय ५३ देशका यात्रुलाई ट्रान्जिटमा रोक लगाइएको हो। १६...