हंसराज वाग्ले

जुवाखालबाट पक्राउ परेकालाई खेलकुद विकास बोर्डको सदस्य-सचिवको जिम्मेवारी

विराटनगर। प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि हंसराज वाग्लेलाई नियुक्त गरेको छ। सरकारले उस्तै पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई बर्खास्त गरी वाग्लेलाई खेलकुद विकास बोर्डको सदस्य सचिवको जिम्मेवारी दिएको हो। प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved