दाङ। गाईलाई हँसिया प्रहार गरेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँमा तीन दिनअघि घाइते गाई फेला परेपछि निर्दयी व्यवहार गर्नेको खोजी भइरहेको हो। गाईको पेटमा हँसिया गाडेको र रगताम्मे अवस्थामा भेटिएको थियो। प्रहरी...