काठमाडौं । पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने एवम् समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले स्वेज नहर व्यवस्थित गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना...