धनगढी । भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ। लक्षित...