स्वास्थ्य कार्यक्रम

कर्मचारीलाई मन्त्री खतिवडाको निर्देशन : चुनावका कारण स्वास्थ्य कार्यक्रम नरोक्नू

काठमाडौं। स्वास्थ्यमन्त्री विरोध खतिवडाले आसन्न स्थानीय चुनावका कारण स्वास्थ्य कार्यक्रमहरू नरोक्न निर्देशन दिएका छन्। टाइफाइडविरुद्धको नियमित खोप कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले कर्मचारीलाई टाइफाइडविरुद्धको खोपलगायत सरकारले सञ्चालन गरिरहेका स्वास्थ्य कार्यक्रम स्थगित नगर्न निर्देशन दिएका हुन्। उनले भने, ‘‘स्ठानीय चुनावलगायतका कारण स्वास्थ्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved