काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गरेका हुन्।...