काठमाडौं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले यही २०७८ चैत्र २६ गते काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ। आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल...