काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । हिरासतबाट रिहामा भएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले उच्छृङ्खल गतिविधिलाई पूर्णरुपमा निषेध गर्दै सरकारबाट हुने दमनको प्रकृतिका...