काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवासमा राष्ट्रपति पौडेललाई खादा ओढाएर स्वागत गरेका हुन्। पौडेलको साथमा उनकी श्रीमती सबिता पनि बालुवाटार पुगेकी हुन्। बालुवाटार पुगेर...