स्वस्थानी व्रतकथा

तस्वीरमा हेर्नुहोस् माधवनारायणको पूजा–आराधना

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना सुरु भएको छ। पौष शुक्ल पूर्णिमा (आज)देखि सुरु हुने साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुहरूको स्नान, पूजाआजा र परदेश यात्राका केही तस्वीरहरू।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved