स्ववियु मतदान

स्ववियुमा नयाँ नेतृत्व छान्न मतदान जारी

देशैभर विहान ८ बजेदेखि मतदान भइरहेको छ । केही क्याम्पसमा मतदानमा ढिलाई भएको  छ । मतदानको समय अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved