स्ववियु चुनाव

घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सुरत बोहरा प्यानलसहित विजयी

दिपायल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को बुधबार भएको निर्वाचनमा डोटीको श्री घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ । जोरायल गाउँपालिका–४ मा रहेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved