काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेकी सांसद माया राईविरुद्ध ५ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर...