यो सत्य हो कि, धेरैजसो नेताहरू २०४६ सालको परिवर्तनपछि पदमा बसिरहेका छन्। आमजनताको जीवनशैली परिवर्तन हुनसकेको छैन। सत्तामा बसेर नेताले मात्रै लाभ लिइरहेका छन् । यसकारण जनताले नयाँ अनुहार पक्कै खोजेका छन् । तर, अहिले दलहरूप्रति देखिएको वितृष्णालाई ‘क्यास’...