स्वघोषित उपाधि

१७ वटा स्वघोषित उपाधिबाट आफैँलाई सम्मान, को हुन् यी रोचक मान्छे ?

‘देशभक्त कुँवर’नाम गरेका ती व्यक्तिले केही समयअघि १२ वटा उपाधिको स्वघोषणा गरेका थिए । केही दिनअघि पाँचवटा उपाधि पाए । रोचक त यो छ की, ती उपाधि दिने संस्था उनी आफैँ आवद्ध हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved