स्रोत नखुलेको ७० लाख

स्रोत नखुलेको ७० लाख नगदसहित एक व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको रु ६९ लाख ९९ हजार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved