रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका ६ स्थित चमनाका इलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारतमा घर बताउने २६ वर्षीय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको छ। बीआर५यू ५१६५...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved