विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० रुपैयाँ, १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करीब तीन लाख रुपैयाँ नक्कली नोट बनाउने कागजसहित पाँच जना पक्राउ परेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved