रसुवा । सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ। राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाध रूपले आवतजावत गर्न थालेका छन्। पहिराले क्षति बनाएको विद्युत्...