सिच्याङ । चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान ९ः०९ बजे (बेइजिङ समय) दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण...