काठमाडौं। स्याङ्जाको चापाकोटमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ। घटनामा एमाले कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएका छन्। शनिबार साँझ चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेका दुवै दलका कार्यकर्ताहरू बीचमा वीपी चोकमा भेट भएपछि झगडा...