स्याङ्जा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

कास्की । स्याङ्जा पोखरामा जारी तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको समूह ‘ए’ को लिग चरणको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा उपाधि नजिक पुगेको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved