काठमाडौं । लोकसभा चुनावमा भारतको केन्द्रीय सरकारकी महिला तथा बालबालिका मन्त्री स्मृति इरानी पराजित भएकी छन् । उनी उत्तर प्रदेशको अमेठी सिटमा भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार किशोरी लाल शर्मासँग पराजित भएकी हुन् । शर्मासँग उनी १ लाख ६७ हजार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved