एजेन्सी । चीनको शिनजियाङ प्रान्तको राजधानी उरुम्छीमा पहिले फोहोर र दुर्गन्धित मानिने सार्वजनिक शौचालयहरू अब सफा र प्रविधियुक्त हुँदै गएका छन् । नयाँ प्रविधिको प्रयोगले यी शौचालयहरूलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाइएको छ । सायबाक जिल्लाको एक पर्यटकीय स्थानमा...