काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई उद्धार गर्न स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट प्रक्षेपण गरेको छ। यो प्रक्षेपणले नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा रहेका उनीहरुको घर फिर्तीको आशा जगाएको...