म्याड्रिड । स्टार खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोलाई स्पेनी फुटबल महासंघका अध्यक्ष रुबियाल्सले जबर्जस्ती चुम्बन गर्दा देशको फुटबल छविमा क्षति पुगेको बताएका छन् । इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको,...