काठमाडौं । स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा संकट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञहरुले सुझाव दिएका छन् । खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउनसक्ने विशेषज्ञहरुको चेतावनी छ । यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै...