काठमाडौं। सुरुआतीका दिनमा आठजनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ। स्पाइनल इन्जरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो। स्पाइनल इन्जरी सङ्घ...