काठमाडौं । चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क लगन गाँठोमा कसिएका छन् । उनले स्नेहा दंगालसँग बिहे गरेका हुन् । केही समयअघि उनको प्रिज्मा खतिवडासँग प्रेम सम्बन्ध रहेको चर्चा थियो । उनीहरु लगातार म्युजिक भिडिओमा काम गर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved