काठमाडौं । आइतबार मध्यरात भएको शंखमुलस्थित एक स्नुकर हाउसका सञ्चालकको हत्या प्रकरणमा प्रहरीलाई घटनाबारे खबर गर्ने व्यक्ति नै पक्राउ परेका छन् । टाइम पास स्नुकर हाउसका सञ्चालक ४० वर्षीय रूपक बान्तावाको ज्यान गएको घटनामा मध्यरात प्रहरीलाई खबर गर्ने युवा...