न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्यूजले बिहीबार रिपोर्ट गरेको छ । ‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन्...