काठमाडौँ। शिक्षक सेवा आयोगको परीक्षाअन्तर्गत आज प्राथमिक तहमा स्थानीय शिक्षक भर्नाका लागि परीक्षा हुँदैछ। १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि मंगलबाट देशभर परीक्षा सुरु भएको हो। आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन...